Posted by: SurNaTal February 29, 2008
-- चौतारी - शुभकामना विशेष --
Login in to Rate this Post:     0       ?        

आज टाउको दिवास हो रछ कि कसो। कुरो बुझे मरिजाम। कोही टाउके किताब को कुरा गेर्ने, कोही टाऊकै टाउका देखाउने।
यि गाम्लेहरु सब का सब तो टाउके किताबमा किन लागेका हुन, चाउतारो छाडेर। बिनसित्ती।

ठुल्दाइ नमस्ते। कस्तो हुनुहुन्छ?

Read Full Discussion Thread for this article