Posted by: cheli February 29, 2008
आन्दोलन
Login in to Rate this Post:     0       ?        

ठूल्दाइ, लहरे, भउते दाइ, MN धेरै धेरै धन्यवाद, शब्द सुमनहरुको लागि!

MN, नेताहरु पनि हाम्रै कारणबाट यस्ता भए होलान् जस्तो लाग्छ मलाई त! बुद्धको देशका सन्तानले मर्ने मार्ने कुरा चाहिं नगरेकै राम्रो होला कि ?? 

Read Full Discussion Thread for this article