Posted by: ritthe February 29, 2008
-- चौतारी - शुभकामना विशेष --
Login in to Rate this Post:     0       ?        

चेली नातिनीले लेख्या आफु पटक्कै बुझ्दिन, तो औरेजी भाषा भनेसी' आङ नै जिरिङ्ग जिरिङ्ग भ'र आउछ
नेपाली मै राउँरो देखिन्छ बा' नेपाली मै लेख बरु
हन हर्के काँ जाने कुरो अर्च यती बेला, बरु यस्सो बसेर तमाखु लडाउ भन्या त

Read Full Discussion Thread for this article