Posted by: ritthe February 29, 2008
-- चौतारी - शुभकामना विशेष --
Login in to Rate this Post:     0       ?        

हाउरो सोमे हिजो किन देखा परेन यता तिर भन्या त हिजो देखी फुक्या राङो झै भ'र बजार बजार चाहर्न थालेछ त
आज त सुक्रवार यसो नरे काँ तिर पसेनौ र?
लौ मलाई नि याड गर्देउ त चित्रे त्यो फ्यास्बुकाँ मेरो सेख पछी यसो हेर्लान नि छोरा नातीहरुले नि
अब चाइन्जो ठुल्दाइ, डलीको मसाज पार्लराँ त जान हुन्थ्यो नि उता जिम्मालनी ले था' पायी भन्देखुन कुचो बोकेर दौडिहाल्छिन क्यार्नु

Read Full Discussion Thread for this article