Posted by: Amazing February 29, 2008
ROSE- यो Thread तीम्रो नाममा
Login in to Rate this Post:     0       ?        

Part 11- Was it only about SEX?

----------------------------------------------------


लाई रोजसँग एउटा कुरा सोध्न मन लाग्यो ' रोज तिमी किन एती धेरै पिउछौ?' रोजलाई एसो हेरेको त निदाइसकिछे

मेरो मनभित्र भने उथूल्पुथुल् शुरु भाईसकेको थियो।

रात त्यस्तै हो, चकमन्न अध्यारो छ, मैले सबै भन्दा मन परायकी केटी साथैमा छे, एउटा सानो बिस्तारा अनी एउटै ओढ्ने। उ अझै कुनपट्टी नै फर्केर सुत्दै थिई, शायद निदैसकिछ, कती छिटो निदाएकी, बिचरा मातेर आएकी छे, उस्लाई आज केही मत्लब छैन, शायद उस्लाइ यहाँ सुत्नु र आफ्नो कोठामा सुत्नुको फरक पनि थाहा थिएन होला। मेरो मन्मा नानाथरिका कुराहरु खेल्न थाले, थोरै राम्रा धेरै नराम्रा। नराम्रओ त के भन्नु राम्रै हो तर अली रमाइलो किसिमको। मलाई अली अली जाडो भएपनी पुरै तन्ना उस्लाई नै ओडाइदिये। कोल्टे फर्के अर्थात म पनि कुना तिर नै फर्के।

उसको त्यो सिल्की कपालले मेरो अनुहार नै लत्पतियो, त्यस्को कपालको त म पहिले देखिनै फ्यान। प्रत्य्क रेसा रेसा सलल बगेको अनी लामो पनि त्यत्तिकै। उ कुनापट्टी फर्किदा त्यस्को कपालले पुरै मेरो अनुहारभरी झट्का हानेको थियो, मेरो मन कती रमायो होला त्यो बेला। चार दिन अगाडि चिनेकी केटी सँग एती गर्हिरो माया बस्ला भनेर त कहाँ सोच्नु र तर जो हुवा अच्छआ नै हुवा।

मन थाम्न गाह्रो भैस्कया थियो तर पनि जिन्दगीमा दुइकुरा जहिलेपनी सम्हलेर राख्नु पर्छ भन्थे बुढापाकाले 'थुतुनो र ..तुनो' मलाई उ सँग केही कुरा गर्न मन लाग्यो तर एस्तो बेलामा के बोल्नु, अनी सम्झे, उस्लाई नरार्मो लागो भने, कस्को मन्मा के छ कसरी थाहा हुन्छ र होइन? एस्तो नाजुक र सम्बेदनशील स्तिथिमा बोल्नु भन्दा अरु नै गर्नु ठीक होला भन्ने सोचे.

बिस्तारइ मेरा हातका औलाहरु उसको रेसमी कपालभित्र छिरे, मोरी पनि हल्का मुभ्मेन्ट ल्याउन थाली, ल एसले खोज्या पनि एही रहेछ भनेर मक्ख परे। अब बिस्तारै बिस्तारै हात को काम अली बढी नै होला जस्तो लाग्यो, बिस्तारइ उसको त्यो छिनेको कम्मरमा हल्का मसाज दिये, २-३ मिनेट सम्म उस्ले केही भनिन, तर बिस्तारै उसले मेरो हात नजानिदो किसिमले फालिदिई, मोरी त निदाएकी रहिनेछे। मर्दको छोराले हिम्मत हार्दैन फेरी बिस्तारै त्यस्तै गरे एस्पाली भने उसले अली रिसायजस्तो गरेर नै हात मिल्काइदीइ। रिस उठ्यो तर उसको कुरापनी त बुज्नु पर्‍यो नि, रिस उठे पनि मायालु पारामा केही भन्न्न मन लाग्यो अर्थात फकाउन मन लाग्यो, तर त्यही बेलामा कुनै बेला पढेको यो कुरा झल्झली याद आयो, ‘ When a man talks dirty to a woman, it's sexual harassment.  When a woman talks dirty to a man, it's $3.95 a minute’. अनी फेरी मलाई उस्को विश्वाश तोड्ने मन पनि थिएन

हेर्दा हेर्दै ४ बज्यो केही हुन सकेन, उसको कपाल छोयो बस्यो। उ निदाएकी हो कि के हो थाहै भएन। एक्पटक लास्ट ट्राइ हाने उ त अध्र निद्रामै ल्अर्बरायको स्वरमा भन्न थाली,  ‘Please let me sleep’  म त्यती निर्दयी पनि त होइन नि ‘Alright, sleep well’  भन्दै म फेरी आफ्नै आसन्मा आए, छेउ तिर। उसको कपाल छुन पनि मन लागेन। अब म एकातिर उ अर्को तिर , माया त मोरिको बिछट्टै लाग्न थालीसक्या हो तर उ पनि चुप्चाप, म पनि त्यस्तै , Motionless अवस्था थियो तर साँच्चिकै भन्नु पर्दा मलाई त्यो अवस्था मन परेको थिएन किनकी मन्भित्र गुम्सिएका Emotions लाई motion मा ल्याउन मन लागेको थियो, त्यस्लाई ब्य्व्क्त गर्न मन लागेको थियो ........‘Sex is emotion in motion’.

-------To be updated very soon----

Thanks for reading


Read Full Discussion Thread for this article