Posted by: भउते February 29, 2008
Login in to Rate this Post:
0
?
थुल्ननी, इमेलमा त " भउतेदा', मलाई यसपाली एउटा ह्यान्सी खोजेर दिनुस है। " भनेर आ' छ त? बिचाँ भाइरस लागेर एक थोक लेखेको अर्को थोक भयो कि के हो?
सिरियस्ली, त्यो मेरो फिल्ड भन्दा फरक कुरा पर्यो ठुलु। मलाई केही आउँदैन त।