Posted by: serial February 29, 2008
-- चौतारी - शुभकामना विशेष --
Login in to Rate this Post:     0       ?        
वोइ भउते काजी मै हुँ, ठुलिको फेसबूक चलाऊदै थिए, तिम्रो फोटो देखे,
अनी कहाँ देख्या कहाँ देख्या जस्तो लाग्यो, अनी पछी घैटो मा घाम लागेछी,
चौतारीकै कोइ आइतम हो भन्ने पक्का भो, फेरी को अइतम त भन्ने कुरा उठ्यो।
तेस्पछी रिसोच गर्दै जाँदा केनिदाँदा देखेछी यो रुन्छे अनुहार लगाएर निहुँ खोज्ने
हामरै भगुत भाई भण्डारी हो भन्ने थहार गरी जोदेको को,
मैले पठाउनु पा छैन तु आसेप्त गेर्ने आफु, अजै रिजेक्त गरिदिउ रे।    
Read Full Discussion Thread for this article