Posted by: uptowngal February 29, 2008
-- चौतारी - शुभकामना विशेष --
Login in to Rate this Post:     0       ?        

चेलि तिम्ले हामिहरुलाइ आफ्नो मान्चे थानेकोमा धरै धरै धन्याबाद च। यहा हरेक जात जातिका मान्चेहरु अौचन। तिम्ले यो प्रश्न सोध्यो फेरि अर्को ले अर्को येस्तै येस्तै प्रश्नहरु सोध्ला। फेरि येस्तै येस्तै कुरामा मन मुताब होला भनेर नि। साझामा यो चौतारि मात्र येस्तो थ्रेद हो जहा हामि सबै जात जातिकाइ मानिसहरु मिलेर बसेका चम। म सुरुमा यो चौतारिमा अौदा सबैले मलाइ दिल खोलेर स्वगत गरे कसैले नि त काथमादौको नेवार होस भनेर भन्नु भएन। तेहि भएर २ बर्स देखि म यो चौतारिमा लेख्दै आएको चौ। सायद म नै यो थ्रेदमा पहिलो पोस्त गर्ने काथ्मान्दुको पहिलो मान्चे होला।
Read Full Discussion Thread for this article