Posted by: cheli February 29, 2008
NEWAR DESH
Login in to Rate this Post:     0       ?        

मलाई रुन मनलाग्यो, फेरि अर्को प्रदेश चाहियो भन्ने अत्यन्त गरिब मानसिकता भएका नेपाली दाजुभाइ दिदीबहिनी देखेर!! देशनै तिमीहरुको त हो, प्रदेश किन चाहियो???

मैले बुझ्न नसकेको एउटा कुरा, म बाहुनकी छोरी मधेशमा जन्मिएँ, काठमाडौंमा हुर्किएँ; मेरा बा पहाडमा जन्मिनुभो, मधेशमा हुर्किनुभो, हामी कुन प्रदेशका ?????

उत्तर पाउने आशामा...

Read Full Discussion Thread for this article