Posted by: Amazing February 29, 2008
ROSE- यो Thread तीम्रो नाममा
Login in to Rate this Post:     0       ?        
भौते ब्रो, Thanks for the comment hai.
हो मलाई केटीहरुको अती नै दया लाग्छ अझ त्यसइमा आफुलाई मन परेको रोजको त के कुरा गर्नु, उ रुदा फेरी आसु मेरो आँखाबाट आउथ्यो, मेरो मन्भित्र रोज नै रोज फुलेको थियो तर के थाहा त्यो मोरिलाई यि सबैकुरा। हड्डी को कुरा? हे हे हो ब्रो त्यो सम्य त मेरो २०६ वटा हड्डी एकै पटक हासेको थियो।
नेपे ब्रो को गजल पनि क्या ठ्यक्कै मिल्या है। आफुलाई एस्तो लेख्न न-अौने तर पढ्न भने साह्रै रमाइलो लाग्छ। आफुलाई परेको बेलामा त मेरै लागि लेखेको हो कि जस्तो लाग्दो रहेछ, प्रत्यक श्बद शब्द आफ्नै ओठबाट निस्के जस्तो लाग्ने।


Once again the gajal goes here

--------

सामुन्ने छिन Rose मायाँलु, अझै कुरिरहेछु म
जमिन दूरी हैन रे'छ, आफै दूरी रहेछु म।

---नेपेगुरु



Read Full Discussion Thread for this article