Posted by: Ishwor February 29, 2008
NEWAR DESH
Login in to Rate this Post:     0       ?        

हाम्रा गुरुगणपतिलाई पनि नेवार देशको प्रथम राष्ट्रपती हुने इच्छा भयो जस्तो छ। सपना देख्नुलाई म नराम्रो मान्दिन, तर पूरा हुने छाँटकाँट पनि देख्तिन । किन चाइयो नेवार देश ? हामी नेपाली हुनु काफी छैन? म तपाईंको विचारमा सहमत हुन सकिन र सक्तिन पनि । हामीलाई नेपाली हुनुमै गर्व छ।

:-)>

Read Full Discussion Thread for this article