Posted by: shubha February 28, 2008
Login in to Rate this Post:
0
?
भउतेगुरु हजुरको भाभी मेरी दिदी हुन नि त ----कस्तो हप्काएको बाई !!
ल आज नेप्ची बुइनीको रोजाईको गित सुन्न पाए हुने :)
'शुभे के छ?'
खोजेकै त्यहि थियो
अन्तरे ठिक छ मलाई । अनि तलाई नि ?(यसो भन्दा मनपर्दैन कि --रिसानी माफ है ? )
Last edited: 28-Feb-08 10:00 PM