Posted by: PallaGhareAntare February 28, 2008
-- चौतारी - शुभकामना विशेष --
Login in to Rate this Post:     0       ?        

हो हो भाउजू त्यै हो कोदा चाइं भेट्टाको मैले याँ, कोदा त हैन मकैको के, पुन्टे दाईकाँ नि त्यै थ्यो नि ठ्याक्कै।

मलाई त ईनारको रक्सि याद आयो, तिम्लाई नि आउंच कैले काइँ भउते?

Read Full Discussion Thread for this article