Posted by: Nepalki_chori February 28, 2008
-- चौतारी - शुभकामना विशेष --
Login in to Rate this Post:     0       ?        

बिपना नभै बांचिदिने म भित्रका मेरा सपना
म मरे पनि रहिदिने मेरा प्यारा प्यारा सपना

आंसु सितै पग्लि झर्ने, हांसो भित्रै खेलिरहने
प्रित् नपाइ रोजि हिंडने ति अधुरा मेरा सपना
बिपना नभै बांचिदिने...........

भावनामा अल्झिरहने, कल्पनामा बल्झिरहने
जिवन् नपाइ खोजि हिंडने ति पुराना मेरा सपना
बिपना नभै बांचिदिने म भित्रका मेरा सपना
म मरे पनि रहिदिने मेरा प्यारा प्यारा सपना


अन्तरेजिको स्टाइलमा इन्ट्रि हान्देको मैले नि लु ज्जा।

को को छन् हं वरिपरि?

Read Full Discussion Thread for this article