Posted by: cheli February 28, 2008
NEWAR DESH
Login in to Rate this Post:     0       ?        
होइन सबैजना मिलेर बसेको हाम्रो देशमा यो साम्प्रदायिक भावना कसरी विकास भो भन्ने कुरा नै मैले बुझ्न सकिन !! आखिर किन चाहिने मदेशीलाई छुट्टै, नेवारलाई छुट्टै, अरु अरुलाई नि छुट्टै, सबैजना मिलेर एकै ठाउँमा बस्दा के बिग्रन्छ? बरु राम्रै हुन्छ नि !!!!

Guruganapati! Who ever u are!! जिस्केरपनि यस किसिमका कुराहरु नगर्नुहोला! नेपाललाई माया गर्नेहरुको मन दुख्छ !

Sachokura! Please do not say these sorts of things again. Gangalal, Dharmabhakta, Puspalal, Ganeshman......(a long list) all belonged to Newar community. ( I am saying this although I do not belong to newar family)

नेपालमा अहिले सम्म जे जति विकासका राम्रा राम्रा कामहरु भए त्यसमा सबै जातिका नेपालीको उत्तिकै योगदान छ, र  नेपालको आजको स्थितीमा पनि सबैको उत्तिकै दोष ।

I think we have to take some steps to be united, and do something for our motherland.

Read Full Discussion Thread for this article