Posted by: syanjali February 28, 2008
married life
Login in to Rate this Post:     0       ?        

किनहो म माथि खनिनु भयो नि? हजुर र हजुरको परिवार अपवाद होला अन्यथा प्राय हरेक घरमा थोर बहुत खट पट हुन्छनै .
सासु, लाठे छोरो पाउने म , आनन्द लिने त , मेरो खटन मा चल्नु पर्छ , एदी उन्ले सासु बेहोर्नु  परेको भए झनै खतरा छ। अनी घर खानु परेकी नन्द भए माईती मा आएर साटो फेर्न खोज्दछन । अनपढ त अनपढ भाई हाले, लेखन पढ्न जाने परे भने एस्त मुर्ख हरु माहा मुर्ख हुन्छन .
हुनत बुहारी  हुनु पर्ने ले पनि आफ्नो घरको अवस्था देखे पछी माइती मा दु:ख न दिनु पर्ने हो , त र सबै बिर्सिन्छन । लोग्ने आफ्नै मात्रै हो , भन ठन्छन , दसकौ लगाएर  शिक्षा  दिछा  ले  मान्छे बनाएको, पहिलो रात बिताउन पएको छैन , सलकै उल्टो बगी दिने । तेसैले भनेका होलन जहाँ नसो पस्यो त्याहा माया बस्यो, बाबुआमाको मायाले कहाँ पुग्छ र ? यो त्रिसन्खु खेल हो भुझेर बुज्न नसकिने र भुझाउन नस्किने खेल हो र कहिले काही यो झेल मा बादलिन्छ ।

 

Read Full Discussion Thread for this article