Posted by: syanjali February 28, 2008
QFM calling card
Login in to Rate this Post:     0       ?        

नानीहरुलाई अमेरिका छिरेको भनेर धाक लगाउनु पर्छ, काम गर्न गएको भए हरियो डलर जोगाउ , पढन गएका हौ भने बिद्या आर्जन गरेर आफ्नो खुट्टामा राम्ररी उभिन सक्ने भये पछी कलिङ कार्ड खोज्नै पर्दैन , घरै बाट ठोकिदिये हुन्छ। आफ्ना दौतरिलाई रु १ प्रती मिनेटको फोन गर्न भन , प्रियासी लाई हो भने आफ्नो खास समय दीइ उतै बाट फोन गर्न भन। बाबुआमा लाई पनि आउनु अगाडि नजिकैको टुइकी पसल मा गएर जती जती बेला सम्झना आउछ, answering machine मा मेसेज छोडन सिकाएर आउनु पर्दैन ?

खौरेर मसिनो , फोन गरेर आफ्नो हुँदैन है । 
 

Read Full Discussion Thread for this article