Posted by: syanjali February 28, 2008
NEWAR DESH
Login in to Rate this Post:     0       ?        
साझामा २ लाईन कोरेको भरमा चाँही केही हुँदैन , सक्छौ भने माओवादी ले , तराइ बासिले जस्तो बन्दुक र लाठी लिएर जनता र सरकारमा बसेका लाई डराउन र तर्साउन सक्नु हुन्छ भने उत्रनुस् पूर्व मेची देखी पश्चिम महाकाली सम्म। ए सै धुजै धुजा हुन लागि सक्यो नेपाल, अर्को सानो टुक्रा तुक्रिडैमा धेरै फरक पर्ला र ??? मङ गोल को आन्दोलन २००७ साल मा देखिएको हो अ रे , अब उनिहरु कतिखेर जुर्मुर्याउने हुन? आर्य जाती हरु कता लाग्छौ ??? भारत खन्डे फर्कछोउ कि??
Read Full Discussion Thread for this article