Posted by: ritthe February 28, 2008
-- चौतारी - शुभकामना विशेष --
Login in to Rate this Post:     0       ?        

म नि सञ्चै छु माकुरे
खै हाम्रो गाउ मा नि तेस्तै छ कैले मुसो चरो नि हुँदैनन कैले खुट्टो टेक्ने ठाउँ पाइन्न
यस्तै छ, गाउले हरु को अनुकुल मिला'र आउछन बात् मार्न
अस्ती को चौतारी भेला को त ब्यक्तिगत निम्तो गर्ने भनेर त्यस्तो त कसैलाई थिएन तर
आयोजक को तर्फ बाट चाँही यही चौतारी मै टास्या थियो कार्यक्रम को तिथी मिथी अनी निम्तो पनि तेसैमा समाबेश थियो क्यार
अब फेरी फेरी गर्नु पर्छ नि भेला अनुकुल मिला'र
अहिले टुङो लागिसक्या छैन

Read Full Discussion Thread for this article