Posted by: visitor February 28, 2008
-- चौतारी - शुभकामना विशेष --
Login in to Rate this Post:     0       ?        
सुन्तले बुद्धी बङारा ले त निकै दु:ख दिन्छ मलाई नि निकै दु:ख द्या थ्यो, त्यो त नझिकी अरु उपाय छैन, बेला बेलामा दु:ख दिरन्छ, यहाँ त ४ ओटै निकल्नु भन्दा रछन मैले चै निकल्या छैन। कुनै उपाय छैन। अनी ठुलि को अल्बम हामी नि हेरुम न पाईन्छ भने। सब्बै लाई चिन्ने कोशीस गरुम्ला। उसो भाई सम्धी ज्यु म:म: खाँदै ब्यस्त छन। फेरी पखाला लाग्ला नि बिहेको मुखमा बुढा लाई। पर्बते तारेमाम। चित्रे के हुँदैछ। चित्रे त मैले उत्तरी काराकोरम भनेची अर्कै देसाँ भन्थान्या थे बेलायत नजिकै,हैन जस्तो छ्, एही औरीका हो त। अनी चेली को रमाइलो राइछ फुलौरे गाम,सधैं घाम। रिट्ठे सान,लहरे ठुलदाइ कता हो ?
Read Full Discussion Thread for this article