Posted by: Rahuldai February 28, 2008
-- चौतारी - शुभकामना विशेष --
Login in to Rate this Post:     0       ?        
सबैको हसुर्ने ट्याम मा तारेमाम।
मीठो मानेर खाएस।
अली ब्यस्त नै छु। ब्यस्त भन्दा नि अस्तब्यस्त छु। यही बेला एक जना पाहुना आएर चौतारीमा समेत चियाउन पाइन।
जिम्माले राम दाई को म: म: खाएर म: म: जस्ताइ डल्लिन बेर छैन। ठुलदाइ को घर बाहिर राम दाई को म: म: पसल छ। ३ दिन लगातार म: म: भ्याइ दिएं भनेर सगर्ब घोषणा गर्दैथ्यो, भोली गौशाला को म: म: खोज्न जादै छु रे। बुढा, म: म: खान गएको हो कि बिहे गर्न, आँफैमा अलमल म परे जस्तो छ।
 
Read Full Discussion Thread for this article