Posted by: parbatya February 28, 2008
-- चौतारी - शुभकामना विशेष --
Login in to Rate this Post:     0       ?        

दर्शन अरे है त सप्पैलाई
यो चौतारी को पहिलो प्रबेश (कत्ती छिट्टो उडायेका हुन)
सबै भन्दा पहिला ठुलि लाई जन्म दिनको अग्रिम शुभकामना (पछी त भुल्न पनि सकिन्छ, बानी नराम्रो छ)
साथै राता मकै लाई पनि (पुराना गाम्ले हुन कि क्यारे)
नमे लाई शुभबिबाह को शुभकामना
हाम्रो जिम्माल बा याने कि .............................(नामै कती हुन कती)
चौतारी को पर्बते को तर्फबाट साथै मेरो ब्याक्तिगत तर्फबाट समेत् सुखद दाम्पत्य जीबनको शुभकामना टक्र्याउन चाहन्छु !!!!!!!

अब,
के हुँदै छ ओ गाम्ले हरु ?
लहरे ले त सप्पैको नाम भन्न थालयो बा, चित्रे भन्दा पनि कडा जासुस निस्क्यो कि क्या हो
अनी भात हसुर्येउ त ?
 

Read Full Discussion Thread for this article