Posted by: ritthe February 28, 2008
-- चौतारी - शुभकामना विशेष --
Login in to Rate this Post:     0       ?        

लौ चित्रे, अचेल मात्र मक्ख ? म त सधैं मक्ख छु नि-ल भन्देउ लहरे
बिस्टे सम्धी टुप्लुक्क आएर लुसुक्क टाप देको? थुइक्क १ बजेकै छैन भाषा त सुधार गर्नु पर्‍यो नि
बिस्टे सम्झी टुप्लुक्क आएर कता लाग्नु भएछ कुन्नी?
ठुल्दाइ निक्कै ब्यस्त जस्तो छ हिजो आज?
ठुलि लु मैले नि दर्शन फर्काको फर्काइछु अघी देखी- तिमी कहाँ हो खोइ?

Read Full Discussion Thread for this article