Posted by: ritthe February 28, 2008
बच्चा उमेरको कच्चा बुद्धि
Login in to Rate this Post:     0       ?        

मैले 'पूजालाई धन्यवाद दिनु पर्ने हुन्छ कि?" भनेको कारण चाँही:
दिपिका निवासमा प्रशान्तको आगमनको छण रमनिय रह्यो ! कथा अझै बाँकी नै छ, प्रशान्तको फेरी पनि आगमन हुन्छ कि वा भनौ प्रशान्त अझै नजिकिदै जाने हो कि दिपिका सङ अर्थात प्रशान्त र दिपिकाको सम्बन्धको अझै बिकास हुन्छ कि
आखिर प्रशान्त र दिपिका को भेट हुनुमा पूजाको नै देन छ नि हैन
तेइ भएर पूजालाई धन्यवाद दिने वा नदिने भन्ने कुरा म त कुर्नै पर्ने हुन्छ !

Read Full Discussion Thread for this article