Posted by: world_map February 28, 2008
-- चौतारी - शुभकामना विशेष --
Login in to Rate this Post:     0       ?        
>>>बुढाको बिहेमा मुढा नि न पाइने भो रे भनेर बब्बाल चिन्तित। <<<

हा हा! राहुलदाइले नि हँसाउनुहुन्छ! अनि हाम्री नयाँ हुनेवाला जिम्मालनी आमैको नाम नि निर्वाचन आयोगमा, आच्या
साझामा दर्ता भयो भन्ने गाइँगुईँ सुन्छु, यो समाचार कतिको सही हो नि राहुलदाइ? 

ओ रिट्ठे पिट्ठे का.वा. जिम्मी बुडा, क्या हो अचेल त मख्ख देख्छु नि। 

ओ हर्के दाइ, हिजो फोटू कसरी टाँस्ने भनेर कराएकोले तरिका नि भन्दिएँ, अब टाँस्नेबेलामा चैं केही न केही। लु अब
झट्टै टाँस्नुपरो है तपाइको फोटो!

लहरे पहरे, मेरो ठीकै छ, दुइटा केटी ल्याम्छु भनेर फलाक्दै हिड्या देख्छु नि, के हो हँ चालामाला?

ठूल्लू फूल्लू, दुम्सी गाममा तरकारी बेच्न हिँड्या? लु यस्सो चियाउँदै गर ट्याम् ट्याममा!

बिस्टुराम जी, आज जाडो छ तपैकाँ नि?
Read Full Discussion Thread for this article