Posted by: ritthe February 28, 2008
-- चौतारी - शुभकामना विशेष --
Login in to Rate this Post:     0       ?        

ठुलि, अन्तरे ब्रो, चित्रे, ठुल्दाइ, ग्वाँचे, चेली, लहरे, गौथली (एक्छिन है अरु हेर्दै छु)
तेत्ती हो.... लाई शुभ प्रभात
सबै जानाको गाथमा आरामै छ भन्ने आश गरेको छु
ठुल्दाइ, मदनवालाई र्याली मा देख्नु भयो त? लुङी उचाली उचाली अघी अघी थ्यो हाम्रो मदनवा
अरुहरुले चाँही बिजयको नारा मात्र लाउदैथिए हाम्रो मदनवाले बोकेको प्ले कार्डमा चाँही यस्तो लेखेको थियो
"एकटा लर्की पावनेको पर्छ'- हाम्रो माङ जल्दी पुरा कर"

Read Full Discussion Thread for this article