Posted by: Rahuldai February 28, 2008
-- चौतारी - शुभकामना विशेष --
Login in to Rate this Post:     0       ?        

  ठुलबुइनी ले औरेजी मा लेखेको के बुझ्नु नि यो बुढोले, नेपाली मा लेख्या भए पो। मैले चिया खाएं।

सक्कली जिम्माले  संग केही बेर च्याटमा बात भयो। बुढाको बिहेमा मुढा नि न पाइने भो रे भनेर बब्बाल चिन्तित। तर आज देखी मदनवा हरुले बन्द फिर्ता लिएको ले जन्ती शन्ति हिनेर जानु पर्दैन कि भनेर भन्दैथ्यो। नत्र दुख्या नली खुट्टो लाई घर मै  छोडेर  व्हिल चेयर मा जाने सोच्दै थिए बुढा।


 

Read Full Discussion Thread for this article