Posted by: man-ko-kura February 28, 2008
Mera katha haru 1 (life)
Login in to Rate this Post:     0       ?        

मेरा कथा हरु १ (लाईफ)

सबै जना ले अ आफ्नो कथा र ब्यथ्य लेखेको देक्छु आफ्नो पनि भावना र कथा लेख्न भये शायद कती वटा नोवेल नै बन्ने थियो होला
एकान्त मा धेरै कुरा हरु खेल्चन कहिले आफ्नो बारे मा कहिले उन्नी को बारेमा। यो मन मा औुटा कुरा एकदम आउछ यो लाईफ भनेको कये हो
चुरोट तान्दै सोच्न थालछु शायद यो चुरोट बाट निस्केको धुवा ho कि जस्तो लाग्छ कहिले लाईफ गड गिफ्ट हो जस्तोलग्छ कहिले अरु को लागि बच्नुपर्ने अरु को लागि देखानु पर्ने काम नै लाईफ जस्तो लाग्छ। Life मा म यो कुरा भयो भनएे खुशी हुन्छु भन्न नै गाह्रो छ आज औट   छ भोली अर्को व्विश पर्सी अर्को कुनै कुरा पनि बडी भयो भने न हुने कम्म bhaye न्एे गाह्रो खुशी धेरै भये फुर्किने dhukhha धेरै भये दुखी हुने .
aja नेपाली को त kura naai अर्कै आफु सँग भएको कुरा नदेख्ने अरु को कुरा एकदम देख्ने। शायद म पनि त्यही ड्याङ को मुला
सबै साथी हरु बिदेश गयी सके म मात्र k बस्नु येस्तो देश मा भनेर यता उती गरेर अफु पनि उड्यीyo अनी सुरु सुरु को १-२ वीक् त ओहो ल स्वर्ग्ग म आएओ जस्तो लाग्योचिल्ला Chilaa गाडी ठुलaa ठुला घर कततै खाल्टो नभएको सडक देख्द शायद म पनि दन्ङ पर्नु ठिकै  नै हो
१-२ वीक पछी सुरु भयो बल्ल रेअलिटी बिदेश भनेको आमा ले ghar मा भात् पस्केर १० चोटि बोलाँउदा पनि न औने म बिदेश मा त सबै कुर आँफै ले पो गर्नु पर्ने रहेछ। बिहानै कोठा मा बेड् Teee खाएर सात बजेको कालेज १० बजे पुग्ने म yaha ता सुत्ने uthne मत्लब छैन काम काम काम ओहो सुरु सुरु म त काहली नै लाग्दो रहेछ । तर k गर्ने लाईफ भनेको जस्तो garyo त्यस्तै बित्छ बिस्तारै लाईफ Settle हुँदै गयो काम गर्‍यो मरेर अनी सबै पैसा युनिभर्सिटी लाई बुजायो अनीअली अली पैसा घर तिर चाड बाड् को बेला pathaya अनी अली अली sathi हरु बसेर होहोल्ल गर्‍यो हात लाग्यो सुन्य। उता नेपाल कaa साथी हरु रिसायेको होलान् SAlle गयो हामी लाई बिर्स्यो भनेर यता आफ्नो हालत येस्तो छ। बिदेश आउन अगी  युनिभर्सिटी को prospective म ठुलो ठुलो बिल्डिङ को photo हरु देख्दा ओहो कती दंग लगेको थियो तर सबै कुरा बुजे पछी अज्कल त कर्ण Dash को " ठुला ठुला  महल " भन्ने सोङ yaad aucha.

एती लेख्दै एख्दै मेरो मोबाईल म private नम्बर बाट फोन औछ। यो पक्ककै नेपाल बाट हुनु पर्छ aja aamaai ले फोन गर्छु भन्थिन ल ma फोन म छु बाँकी अर्को भोली लेख्ने छु मेरा अरु धेरै मन का कुरा हरु है त भोली मेरा कथा हरु २ (मेरी ammai)

Read Full Discussion Thread for this article