Posted by: PallaGhareAntare February 27, 2008
-- चौतारी - शुभकामना विशेष --
Login in to Rate this Post:     0       ?        

चित्रेले किसिम चौतारी खनेछ । आशिष लागेर चित्रिनी भित्र्याउनी भो जस्तो छ यो पालि।

हाउंरी थुल्ननीलाइ आलि पछि दिनि शुभकामना। झिल्केलाइ चाइं दिन परो। हेरि त्यो "जब दिल हि टुट गया हम जी के क्या करेंगे"  भन्नि बजाइदिनि नि, रिमिक्स कि के जाती गरेर।

जिम्माल बुढा नलीखुट्टो अझै खांदो हो झन धपेडिले। बरु जिम्मालनी बजैका नि नलिखुट्टा करकरी खानिहोलान बुढाका झैँ, बुढाले मिच्दिनि भए अब। नमेलाइ नि सुभ्कामना।

अब अरुले नि हाम्लाई खै भन्नि होला लौ सप्पै नयाँ पुराना गाम्लेलाई शुभकामना। आफूलाई जे मा मिल्च तेसैलाइ भन्ठाने हुन्छ।

बरु पुन्टे दाइ के छ खर्क तिरा हालखबर? आफू त आउन नि पाइया छैन थुप्रै भो।

Read Full Discussion Thread for this article