Posted by: Poonte February 27, 2008
-- चौतारी - शुभकामना विशेष --
Login in to Rate this Post:     0       ?        

रुन्चे मुख ला'र भाऊ खोज्निलाई "धेरै रुन नपरोस्" भनेर, चईनि, सुउकाउना दिनि नि, भाउजु!

नमेको नि बिहे रे? लु, बाबु, सन्तानले डाँडा काँडा ढाकुन्, खप्पर जो, चईनि, हाँरो जस्तै सिनित्तेऊन्!

Read Full Discussion Thread for this article