Posted by: भउते February 27, 2008
Cafe N' Reloaded Version: 23.00
Login in to Rate this Post:     0       ?        

सिन्डिदिज्जु, म त मज्जाले तातो तातो दाल-भात-तर्कारी-अचार बजाएर सुतेको, बल्ल उठेछु।  अब साँझ त म:म: खाने हो, याहुउउउउउउउउउ !
ओइ माकुरे, स्स्स्स्स्स्स्स्स्स ! झन राम्रो मुखले हाँसेर भनेको नलाग्या हो? रिसाउनै परेको हो कि के हो यो केटो सँग त, हँ? दोहोरी खेल्दैमा लप पर्नी भा' लपरले डाँडाकाँडा ढाकिसक्थ्यो। 
 स्यान्दी को YCL च।। Young Cafe league  चौतारीमा नि एक-से-एक YCL - Young Chautari League का लडाकु छन है, बिचार गर्नु।
नेप्टे, सम्पूर्णह: ठिकै भवती। उदरस्य मुसक: धावती। अतह: अहम किचन तिर गच्छती।
लुत्स, केही छैन ब्रो। जिन्दगी दिक्दार छ।
फल्याप-फुलुप, हाई ! माम खायो?

Mav. I really like the quote.. feel like repeat it again here---"Only two things are infinite, the universe and human stupidity, and I'm not sure about the former. "-- Albert Einstein

लुते-ब्रो लाई चैँ नछुने रे'छ यो quoteले, त्यसैले केटो मख्ख छ।

कहिलेकाहीँ रउसी छोडेर कफी पिउन मज्जै आउने रे'छ। लु अहिलेलाई लागेँ म।

Read Full Discussion Thread for this article