Posted by: Nepal ko chora February 27, 2008
घर
Login in to Rate this Post:     0       ?        

प्रभो, सदा झै हास्य ब्यङले भरीपूर्ण अर्को दामी प्रस्तुती। एसो घारघुर परेर बाकी कथा एक टेक मै सकाइ दिम न। अली अली गरेर पढ्दा त त्यो हिन्दी सिरियल हेरेको जस्तो पो लाग्ने रैछ, बाकी भाग कहिले आउँला भनेर कुरेर बस्नु पर्ने। 

Read Full Discussion Thread for this article