Posted by: ratamakai February 27, 2008
Login in to Rate this Post:
0
?
Ok, let me utilize this thread to congratulate our dear नेम (nepalean, chautari pioneer) for getting married
जीवनको बाटो सुखमय होस्
उनको साथ उल्लासमय होस्
परिवर्तनको यो खास घडिमा
हरपल रातो गुलाफमय होस्!
उनको साथ उल्लासमय होस्
परिवर्तनको यो खास घडिमा
हरपल रातो गुलाफमय होस्!
ani hamro jimmal ba lai pani
शुभ कामना शुभ विवाहको लागि
साथै
जन्मदिनको शुभकामना!
सुश्री ठुल्नानी ठकुरानी (मार्च ११)
र मेरो आफ्नै जन्मदिन मार्च ३ को लागि पनी म आफैलाई बधाई