Posted by: Rahuldai February 27, 2008
Login in to Rate this Post:
0
?
गौंथली नै अच्छा हुन्छ जस्तो छ, का वा जिमाल।
गौथली लाई स्वागत।
झिल्के ब्रो, बधाई छ।
ठुलदाइ लगायत सबै नेपालीको शिर उच्च राख्ने नै छ भन्ने विश्वाश छ।
यो नेपाली शिर उचाली,
संसारमा लम्कंछौ।
जुनाकिरिले झै बत्ती बाली
अन्धकारमा चमकन्छौ।