Posted by: visitor February 27, 2008
घर
Login in to Rate this Post:     0       ?        

एकदमै यथार्थ छ् कथामा, दिप ब्रो को कथा पढ्दा सिनेमा हेरे झै लाग्छ, सबै पात्र हरु आँफै ले कल्पेर सलल बग्ने, दिप ज्यु को कथा पट्कथा सम्बाद अनी निर्देसन भाको सिरीयल हेर्न।
परकास ब्रो एस्तो ताल ले त सुकिर्ती ले अरु लाई हेर्न थालछे है, कन्ट्याक्ट लाउनु परो,अली हास खेल गर्नु पर्‍यो, रोमन्टिक हुनु पर्‍यो।

दिप पर्भो हात को थकाई मर्यो होला नि अब त।

Read Full Discussion Thread for this article