Posted by: world_map February 27, 2008
-- चौतारी - शुभकामना विशेष --
Login in to Rate this Post:     0       ?        

नारन, शुभ काममा किन ढिलो गरम् भनेर अहिले नै देको नि शुभकामना ठूलीलाइ! मार्च महिना भरिको सबै शुभकामना 
एकैपल्ट दिने चलन छ हाम्रो, अस्ति डिसेम्बरमा नि ६, ७ जनाको एकैपल्ट जन्मदिनको शुभकामना दिइयाथ्यो!

ठूली, तिम्रो बुधो बोसलाइ फ्लाईङ् किक्क नपुगेको जस्तो छ!

नेत्रे, यो चौतारीमा कहिले तिमी फस कहिले दीप ज्यो फस हुने भएकोले कुस्ती खेलेको भनेको नि मैले!

Read Full Discussion Thread for this article