Posted by: visitor February 27, 2008
-- चौतारी - शुभकामना विशेष --
Login in to Rate this Post:     0       ?        
दोश्रो राउन्ड को जदौ, चित्र बादुर ले शुभकामना चौतारी गाडीसकेछ,
ले जे होस् जि. सम्धी लाई अग्रिम बधाई,बिहे कुन दिन हो कुन्नी, खै राखेको चित्रे?
एक हुल चौतारी जन्त जानु पर्छ सम्धी को बे मा।
अनी ठुलि नि झन एक बर्ष ले ठुलि हुने भईछिन, मार्च ११ त आउन बाँकी छ,अहिले देखी के विस गर्नु तेही दिन गरुम्ला।
अनी दिप पर्भु को आज निकै फुर्सत जस्तो छ नि सम्भो, धेरै दिन पछी देखा पर्नु भो, अनी भेनजु पछी अर्को के आउँदै छ् बजार मा परभो को ?
Read Full Discussion Thread for this article