Posted by: Deep February 27, 2008
-- चौतारी - शुभकामना विशेष --
Login in to Rate this Post:     0       ?        

ल चित्रको फस र सेकेनले गर्नु गर्यो। म नभए नी आफ्नै नेत्रेले टप्या छ --सन्तोक छ मलाई। तर चित्रे चै पछेपाती हो ल। लेखेर दिन्छु। ए! लेख्दी सकें क्यार।

ठुलीलाई गिफ्ट त अब चानचुने के दियाई भो र -- घच्चीको दिईन्छ नी।

जिम्माल चै प्रेमसागरमा डुबुल्कि लाउँदैछन क्यार -- डुबानमा पर्लान ट्युब एक जोडा दिनु पर्ला।

Read Full Discussion Thread for this article