Posted by: ritthe February 27, 2008
घर
Login in to Rate this Post:     0       ?        

हो नि त ठुलि माया भनेको मनले नै गर्ने हो अर्थात ब्यभारले देखाउनु पर्छ एकअर्का लाई गरेको माया
'म तिमीलाई धेरै माया गर्छु' आँफैले भन्नु भन्दा नि 'तिमी मलाई कत्ती धेरै माया गर्छौ है?' भनेको सुन्नु राम्रो हुन्छ जस्तो लाग्छ मलाई

Read Full Discussion Thread for this article