Posted by: ritthe February 27, 2008
Login in to Rate this Post:
0
?
हेत्तेरिका! अत्ती सोझो भयो प्रकाश त, अली बाठो बनाउनु पर्यो है दीप जी प्रकाश लाई
रमाइलो हुँदैछ कथा बाँकी नि चाडै आओस है त, धन्यवाद