Posted by: uptowngal February 27, 2008
घर
Login in to Rate this Post:     0       ?        


"प्रकास हतपत बोल्दैनथ्यो। सुकिर्ती हतपत रोकिन्न थिई।" क्या थ्याकै मिलाउनु भएको दिप ज्यु हजुरले। :D

 

"प्रकासलाई तर देखाबटी, बोलाबटी मायामा बिश्वास थिएन" दीप् ज्यु  माया मनले गर्ने नै हो तर मनले गरेको माया मुखले भन्दै नभने कसरि थाहा हुन्च। जब सम्म प्रकासले सुक्रितिलाइ उस्को मनमा सुक्रितिको लागि कति माया च भनेर भन्दैन सुक्रितिले कसरि थाहा हुन्च। सुक्रिति अब प्रकासको मन भित्र त छिर्न सक्दैन नि।

दीप ज्यु हजुरले para 3,4 मेरै कुरा लेख्नु भएको जस्तो लाग्यो।

Last edited: 27-Feb-08 01:33 PM
Read Full Discussion Thread for this article