Posted by: lootekukur February 27, 2008
Cafe N' Reloaded Version: 23.00
Login in to Rate this Post:     0       ?        
प्रिय क्याफे patrons हरु,
विवाह को लहर चलेको र दैनिक बिहे को कुरा मात्र हुने हुँदा म आँफैलाई एक्चोटी फेरी बिहे गर्न मन लाग्न थालेको कुरा अवगत गराउन चाहन्छु। कहिले क्लेओ, कहिले नेपालको छोरा, कहिले क्याप्टेन कहिले फ्लिप्स त कहिले नेप्टे, सबै जना को कुशल्मंगल हुन लागेको देखेर म आँफैलाई फेरी अहिले यो बुढेस्कालमा आएर कुत्कुती लाग्न थाल्यो। तसर्थ एही आउदो अप्रिल फर्स्टको शुभ साइत को मौका पारी म मेरो सन्जु बाबा सँग पुन: एक्चोटी प्रणय सुत्र मा बाधीन जाँदाइछु।

महिलआहरु सारी मा तथा पुरुश्हरु लुन्गी र स्यान्डो भेस्टमा पाउ कश्ट गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु।

एस अन्डी
साउनी
क्याफे 'एन'   




Read Full Discussion Thread for this article