Posted by: भउते February 27, 2008
Cafe N' Reloaded Version: 23.00
Login in to Rate this Post:     0       ?        

सिन्डीदिज्युलाई नि दर्शन मेरो। भोजनमा के भो भनेर सोध्नै परेन, पोको पारेको देशी कुखुरा भनेर थाह पाइसकेँ।

माकुरे-माड्सा'प:

कता हो आजकाल? चौतारीलाई त चटक्क मयाँ मारेर, लौ लौ !
भौउते को चेली सँग पिरती पर्या छ भन्ने हल्ला छ लौलौ।। surprise surprise surprise  के बोलेको त्यस्तो लौ लौ। सुन्नै गाह्रो भो।  not listening not listening not listening

अहिले फेरी चेली-जीले चौतारीको हुल ले'र आएर हजुरलाई धोबीपछाड अनि क्याफेमा ब्यापक तोडफोड गर्नुहोला है।

Read Full Discussion Thread for this article