Posted by: serial February 27, 2008
~~ चौतारी - १०२ ~~
Login in to Rate this Post:     0       ?        
ठुलिले कुरा बुझेन जस्तो छ, त्यो तिमीले हानेको बेलुन मिस नभाको होइन क्या,
अब तेती राम्री राम्री केटीहरुले बेलुन हानेछी, केटाहरु लाई के चाहियो, एसो छलेको
जस्तो गरेर छाती थाप्यो, यो देखेर केटीहेरु दंग, केटीहरु दंग भएछी केटाहरु मक्ख हुन्छ अनी साथीलाई भन्छ
त्यो मोरिले मलाई बेलुन हान्यो यार, मलाई मन्पराये जस्तो छ, अनी तेही केटीको पछी लाग्यो, को केटी
हो त्यो बेलुन हन्ने केटी,
आफुले पनि खुब थापेकु छु त्यस्तो बेलुन,
तेहिभर तिमीले हानेको बेलुन मिस नभाको क्या  
Read Full Discussion Thread for this article