Posted by: serial February 27, 2008
~~ चौतारी - १०२ ~~
Login in to Rate this Post:     0       ?        

तारेमाम् भन्न मात्र आको,
साहुले काम दिनु पनि कती दिन सकेको,
बिहान देखी पेलेको पेलई छ,
अहिले दुबइ मुर्दारहरु मितिङ मा गाछ।
तेहिभर चौतारी छिर्नपाको,

बेलुन हान्न म त खप्पिस छु नि हो,
केटी हरु कोकले खाने हो बेलुन हाठ उठाउत।
ल ल पछी आउछ, टाईम मिल्यो भने।   

Read Full Discussion Thread for this article