Posted by: world_map February 27, 2008
~~ चौतारी - १०२ ~~
Login in to Rate this Post:     0       ?        

ठूलीले हाम्लाइ पानी भरेको बेलुनले हान्ने रे? 

म त होलीभरि आकाशबाट पानी नपरे नि रेनकोट लाएर छाता ओढेर
हिन्छु त्यसो भए! अनि जोगिन्छ ठूलीको बेलुनबाट!

अँ, होलीको कुरा हुँदा याद आयो, स्कूलमा २,३ क्लासमा पढ्दा साथीहरूले बेलुन लिएर आउँथे, केही बेलुन मागेर
घर ल्याएको थिएँ। करूवामा पानी राखेर बेलुन भरें, अनि कान्छि दिदी र म झ्यालमा लुकेर बस्यौं। परबाट दुइजना
तरूनी आइरहेका थिए। झ्यालको मुनि पुग्ने बित्तिकै मैले प्याच्च बेलुन हानेर झ्यालभित्र लुकें, दिदी पनि लुकिन्। तिनीहरू
त "आथ्थु!" भन्दै भागे।

Read Full Discussion Thread for this article