Posted by: Narayangarh suburb February 27, 2008
भाईको बीहे
Login in to Rate this Post:     0       ?        
त्यो दीन त्यो गाउ पुरुष बीहीन भयो। बाबुको कीरीया गर्ने कुनै छोरा बाँकी रहेन। ३७ जना होकी जस्तो लाग्छ सबैको एक चीहान भयो। केही बर्ष पछी सुने त्यस गाउमा बाँकी रहेक एक ब्रीद्ध दम्पतीलाई पुत्र लाभ भयो रे। सबै गाउ खुशी भएर त्यस बच्चाको भरण-पोसण को लागि चन्दा उथौदै चन रे।
Read Full Discussion Thread for this article