Posted by: ritthe February 27, 2008
~~ चौतारी - १०२ ~~
Login in to Rate this Post:     0       ?        

देउरालीको भन्ज्याङैमा पर्खि बसुला
बर पिपलको छाहारिमा प्रिती गासौला
माया तिम्लाई डोलीमा राखी पन्चे बाजामा
सधैं भरिलाई राखौला तिम्लाई मुटु माँझमा

बुधमय जदौ सबैमा !



Read Full Discussion Thread for this article