Posted by: world_map February 27, 2008
~~ चौतारी - १०२ ~~
Login in to Rate this Post:     0       ?        
नमस्ते गाम्लेहरू!!!

ठूली, चेली, हरी, राहुलदाइ, पर्वते, नारने, सोमे, हर्के दाइ र अरू सबैमा जदौ तथा तारेमाम्!

हिजो हाम्रा जिम्माल बालाइ यम्सेन गाम्मा भेट्या थें एकछिन, बुडा नेपालमा बिहानै ५ बजे उठेर बाग्मतीमा स्नान
गरेर भजन किर्तन गर्दै यम्सेन गाम्मा चियाएका रेछन्। 
नेपालको बारेमा सोध्दा धुँवा, धुलो मात्र देखिन्छ भन्नु भयो। चौतारीका सबैलाइ सम्झ्या छु भन्दिनु भन्दै हुनुहुन्थ्यो।
एकैछिन कुरा गरेर खै कता अन्तर्ध्यान हुनु भो हाम्रा जिम्माल बा!
Read Full Discussion Thread for this article