Posted by: Nepe February 26, 2008
नेपाली गजल क्रमश: ........
Login in to Rate this Post:     0       ?        

Shirish,

 

धोका भो भन्दै बुई माथी चढाउदैछन्

बास्साका भक्त लामका लाम गुलाम छन् !

 

छ नि, यी तासका विम्बहरु खै के कारणले हो त्यति sexy सुनिदैनन् । मैले प्रयोग गर्न छाडिदिएको छु ।

 

*** *** *** *** *** ***

 Fucheketo,

बगलिमाँ छुरा छ छैन त्यतिनै हो कुरा 

छन त सबैका मुखमाँ रामराम छन्

 

गज्जपको शेर !

 

तर नि, यो अर्काको गजलमा शेर थप्ने काम भनेको घाटाको काम हो । न आफ्नु भो, न आर्काको भो । बरु एउटा छुट्टै गजल लेखेको भए आफ्नु हुन्थ्यो ।

 

अर्काको गजलमा त वाह वाह र राय सल्लाह दिनु मात्र राम्रो ।

 

Nepe

Read Full Discussion Thread for this article